नेपाल सरकारको मिति २०७१।६।३० को निर्णयानुसार केन्द्रीय पञ्जीकरण विभागको गठन भएको हो । जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाहरुको दर्ता व्यवस्थापन एवं नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रमको सञ्चालन व्यवस्थापनको प्रमुख जिम्मेवारी रहेको यो विभाग वि.सं. २०७१ साल चैत ११ गते बाट संचालन भएको हो ।
जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को कार्यान्वयन वि. सं. २०३४ वैशाख १ बाट प्रारम्भ हुँदा तत्कालिन गृह पञ्चायत मन्त्रालय अन्र्तगत विभाग स्तरको छुट्टै कार्यालयको रुपमा पञ्जीकाधिकारी (रजिष्ट्रार) को कार्यालयको संस्थागत व्यवस्था भई पञ्जीकरण सम्वन्धी कामको नेपालमा विधिवत शुरुआत भएको हो ।
नेपालसरकारकोमिति 2071.6.30 कोनिर्णयानुसारकेन्द्रीयपञ्जीकरणविभागकोगठनभएकोहो။ जन्म, मृत्यु, विवाह, सम्वन्धविच्छेदरबसाइँसराइजस्ताव्यक्तिगतघटनाहरुकोदर्ताव्यवस्थापनएवंनियन्त्रणरसामाजिकसुरक्षाकार्यक्रमकोसञ्चालनव्यवस्थापनकोप्रमुखजिम्मेवारीरहेकोयोविभाग वि.सं. 2071 सालचैत 11 गतेबाटसंचालनभएकोहो။
जन्म, मृत्युतथाअन्यव्यक्तिगतघटना (दर्तागर्ने) ऐन, 2033 कोकार्यान्वयनवि။ सं။ 2034 वैशाख 1 बाटप्रारम्भहुँदातत्कालिनगृहपञ्चायतमन्त्रालयअन्र्तगतविभागस्तरकोछुट्टैकार्यालयकोरुपमापञ्जीकाधिकारी (रजिष्ट्रार) कोकार्यालयकोसंस्थागतव्यवस्थाभईपञ्जीकरणसम्वन्धीकामकोनेपालमाविधिवतशुरुआतभएकोहो။